• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रोमन्टिक मुड्मा...


केटी पुरै रोमन्टिक मुड्मा सेरे सँग फोनमा कुरा गर्दै: हिजो हाम्रो भेट भएन सपना मा चै आउ है!! सेरे: आउदिन!! तिम्रो घर को गेट्मा भोटे कुकुर छ्, तिमी पुरै झ्याल ढोका लगाएर सुत्छौ कसरी आउनु ? ?